आर्थिक संकटका बेला राष्ट्र बैंकका गभर्नर निलम्बनमा

काठमाडौँ । अर्थतन्त्रमा संकट आएका बेला सरकारले देशको मौद्रिक निकाय राष्ट्र बैंकमा हस्तक्षेप गर्दै गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतले पुष्टि गरेको छ ।    गभर्नरलाई निलम्बन र बर्खास्त गर्न उनी असक्षम भएको प्रमाणित गर्न सक्नुपर्छ । यसका लागि छानबिन समिति बनाउनुपर्छ । छानबिन समिति…