मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवर्द्धन गर्न पर्यटकलक्षित कार्यक्रम ल्याउनुपर्छ : मेयर सापकोटा

सौराहा । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले पर्यटकीय नगरी सौराहाको पर्यटन प्रवद्र्धन गर्न व्यवसायीहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले क्रिसमस इभका अवसरमा आयोजित म्युजिकल फेस्टा २०२२ का अवसरमा आयोजित कार्यक्रममा मेयर सापकोटाले पयर्टन व्यवसायीहरु एकजुट भएर पर्यटकलाई आकर्षित गर्ने खालका गतिविधि बढाउनुपर्ने बताएका हुन् ।   ‘सौराहाको स्वरुपमा…