काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताएका छन् । गोरखा सांस्कृतिक समाजको आठौँ वार्षिक साधारण सभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै सरकारले भ्रष्टाचारविरोधी अभियान र सुशासनलाई प्राथमिकतामा राखेको उनले बताउ । “स्वार्थ, भ्रष्टाचार र व्यक्तिवादी प्रवृत्तिको विरुद्ध अभियानलाई बुलन्द पार्नका लागि लेखक, कलाकार, साहित्यकार र पत्रकारको महत्त्वपूर्ण भूमिका रहन्छ”,…