काठमाडौँ । "अर्थतन्त्र चलोस् भन्ने छ भने महोदय पुँजी बजारलाई चलाउ, मृत पुँजीबजारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दैन", यो शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौड्यालले फेसबुकमा राखेको स्टाटस हो । अम्बिका शेयर बजारका बारेमा सधैँ चासो राख्ने लगानीकर्ता हुन् । उनी जस्तै शेयरबजार नबढेकाले चिन्ता गर्ने थुप्रै लगानीकर्ता छन् । शेयर मूल्यका आधारमा तय हुने नेप्से परिसूचक ३…