मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूल्य वृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रीको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्यपदार्थको मूल्य वृद्धि नहुने गरी मुलुकको आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित छलफलमा उनले आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने स्पष्ट पारे । सम्पूर्ण सरोकारवाला निकाय सजग रही आपूर्ति शृङ्खलामा कुनै कमीकमजोरी हुन नदिन सबैले आआफ्नोतर्फबाट…