मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीमा सुविधासम्पन्न स्नायु रोगकेन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचारकेन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै उनले यथाशीघ्र केन्द्र स्थापनाका लागि पहल गरिने बताए । मन्त्री पौडेलले बागमतीबाहेकका अन्य ६ प्रदेशमा सहिद गङ्गालाल हृदयकेन्द्रको समन्वयमा मुटु रोग उपचारको सेवा विस्तार, सातै प्रदेशमा…