–हिमालयखबर संवाददाता अमेरिका । नागरिकता खोई अभियानले विदेशमा बस्ने नेपालीलाई आउने चुनावमा मतदान गर्नवाट वञ्चित गराउन खोज्नु दुर्भाग्यपुर्ण रहेको बताएको छ । फागुन २१ मा हुने चुनाव देश विकासका लागि महत्त्वपूर्ण मोड हुने भए पनि यसमा विदेशमा बस्ने नेपालीलाई मतदान प्रक्रियामा सहभागी नगराइनु आपत्तिजनक भएको नागरिकता खोई अभियानको ठहर छ । विदेशमा बस्ने नेपाीलाई मतदानबाट…