अमेरिका । नेपालले कम्युटरमा आधारित सूचना प्रविधि व्यवसाय (आइटी) क्षेत्रबाट वार्षिक ५० अर्ब रुपैयाँ बढी विदेशी मुद्रा आर्जन गर्दै आएको प्रतिवेदन सार्वजनिक भएको छ । यो नेपालले पर्यटन क्षेत्रबाट आम्दानी गर्नेभन्दा बढी विदेशी मुद्रा हो । आर्थिक क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्दै आएको संस्था सर्वागीण विकास अध्ययन संस्था (आइआइडिएस)ले गरेको सर्वेक्षणले आइटी क्षेत्रबाट वार्षिक…