काठमाडौँ । सरकार गठन भएको एक वर्षमा पर्यटन क्षेत्रमा निकै उपलब्धि हासिल भएको छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रले यो अवधिमा निकै फड्को मारेको छ । कोरोना महामारीले करिब तीन वर्ष थला परेको नेपालको पर्यटन क्षेत्रले यो एक वर्षको अवधिमा निकै उपलब्धि हासिल गरेको छ । सरकारले आर्थिक विकासको प्रवल सम्भावना रहेको पर्यटन…