रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व

चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी : परराष्ट्रमन्त्री डा. खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई

प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन पारदर्शी हुन्छ : महानिरीक्षक सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी सङ्गठनको

जापानमा एकैदिन दुई लाख ५० हजार सङ्क्रमित, २५१ जनाको मृत्यु

टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका

स्विट्जरल्याण्डले रुसमा किभको प्रतिनिधित्व गर्न नसक्ने मस्कोको दाबी

मस्को । मस्कोमाथि प्रतिबन्ध लगाउने बर्नको निर्णयको विरोध गर्दै रुसले स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौँ चरणको वार्ता

नयाँ दिल्ली । भारत र बेलायतले गत महिना भारत(बेलाइत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौँ चरणको

चितवनबाटै चुनाव लड्ने स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उद्घोष

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चाहनाअनुसार नै आफू चितवनको कुन क्षेत्रबाट

बिहीबार थप ८१५ मा कोरोना सङ्क्रमण पुष्टि, पाँच जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ

सत्ता गठबन्धन कार्यदलमा विभिन्न मोडालिटीबारे छलफल

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धन कार्यदलको आज बसेको दोस्रो बैठकमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्