मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एनसेलको टावर ध्वस्त पार्ने चेतावनी

एनसेलको टावर ध्वस्त पार्ने चेतावनी


नवलपरासी । विप्लव नेतृत्वका नेकपाका विद्यार्थी संगठन र युवा संगठनले एनसेलले कर छली गरेको भन्दै नवलपरासीलगायतका जिल्लाहरुमा प्रदर्शन गरेका छन् ।
 
कावासोतीमा कालो ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका उनीहरुले कावासोतीको फलफूलचोकमा कोणसभा गरेका थिए । 
 
कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इन्चार्ज वीरेन्द्र विकले एनसेलले कर नतिरे ध्वस्त पारिदिने चेतावनी थिए । कोण सभामा युवा संगठन नेपालका अनिल परियारले पनि बोलेका थिए ।