२३ मंसिर, काठमाडौं । गोरखा-२ मा नयाँ शक्तिपार्टीका संयोजक बाबुराम भट्टराईले २३ हजार ११७ मत पाएका छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १९ हजार ३७५ मत ल्याएका छन् । भट्टराईले ३६ सयमतले अगाडी छन् I शेयर गर्नुहोस: Share on WhatsApp (Opens in new window) WhatsApp Post Print (Opens in new window) Print Email a link to a friend (Opens in new window) Email
प्रतिक्रिया