नेपाल

झापा–१ मा विश्वप्रकाश शर्मा ८७५ मतले पछि

झापा–१ मा विश्वप्रकाश शर्मा ८७५ मतले पछि


२३ मंसिर, काठमाडौं । झापा-१ मा कांग्रेसका विश्वप्रकाश शर्मा ८७५ मतले  पछि परेका छन् ।

शर्माले ११ हजार ९०९ मत ल्याएका छन् भने वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उमेदवार राम कार्कीले १२ हजार ७८४ मत ल्याएर अग्रता लिइरहेका छन् ।

Advertisement