मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन ३ मा प्रचण्ड करिब १५ सय मतान्तरले अगाडि

चितवन ३ मा प्रचण्ड करिब १५ सय मतान्तरले अगाडि


२३ मंसिर, काठमाडौं । वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब १५  सय मतान्तरले अगाडि बढेका छन् । राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछि पादै उनले अग्रता कायम गरेकान हुन् । 
 
दाहालले ३ हजार ७९५ मत प्रप्त गर्दा पाण्डेले २ हजार ३०८ मत पाएका छन् । चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।