मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ हजार मतान्तरले योगेश भट्टराई विजयी ताप्लेजुङबाट

१४ हजार मतान्तरले योगेश भट्टराई विजयी ताप्लेजुङबाट


ताप्लेजुङ- नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।   भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याएर विजयी भएका हुन्।
 
उनका निकटतम प्रतिद्धन्द्धी  नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका थिए। १४ हजार भन्दा बढी मतान्तरमा भट्टराईले दाहाललाई हराएका हुन्।