मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१४ हजार मतान्तरले योगेश भट्टराई विजयी ताप्लेजुङबाट

१४ हजार मतान्तरले योगेश भट्टराई विजयी ताप्लेजुङबाट


ताप्लेजुङ- नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।   भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याएर विजयी भएका हुन्।
 
उनका निकटतम प्रतिद्धन्द्धी  नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका थिए। १४ हजार भन्दा बढी मतान्तरमा भट्टराईले दाहाललाई हराएका हुन्।