मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ अपडेट: गगन थापा एक हजार भन्दा वढी मतले अगाडी

काठमाडौँ अपडेट: गगन थापा एक हजार भन्दा वढी मतले अगाडी


हिमालयखवर संवाददाता
काठमाडौं- काठमाडौ क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदश्यका उम्मेदवार गगन थापाले आफ्नो स्थित सुधारेका छन् ।
 
पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका चर्चित नेता थापाले १५ हजार ५३ मत प्राप्त गरेका छन् । यो उनका प्रतिद्धन्दी एमालेका डा राजन भट्राईले १४ हजार १ मत पाएका छन् । 
 
अव काठमाडौ महानगर भित्र पर्ने ३ वटा वडाको मत गणना गर्न बांकी रहेको छ । त्यस क्षेत्रमा विवेकशील साझा पार्टीका उम्मेदवारको अवस्थाभने निराशाजनक छ ।