मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विक्रम पाण्डेले उछिने प्रचण्डलाई

विक्रम पाण्डेले उछिने प्रचण्डलाई


चितवन । चितवनको भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि सुरु मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । सर्वत्र चासोको केन्द्र बनेको चितवन निर्वाचन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन् । 
 
कूल १२३९  मत गणना हुँदा पाण्डेले ६८७  मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४७३ मत ल्याएका छन् । पाण्डेभन्दा प्रचण्ड २१४ मतले पछि परेका छन् ।