मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अवैध यौन धन्दामा संलग्न ४८ जना पक्राउ

अवैध यौन धन्दामा संलग्न ४८ जना पक्राउ


वीरगन्ज । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैध यौन धन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
 
मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोलीले सो ठाउँमा छापामारी उनीहरूलाई पक्राउ गरेको हो ।
 
नेपाल तथा भारतका महिलाहरूले विगत लामो समयदेखि सो क्षेत्रमा मदिरा पसलको आडमा अनैतिक क्रियाकलाप गर्ने गरेकाले उनीहरूलाई सोमबार साँझ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । –फाइल फोटो 

शेयर गर्नुहोस:

0
Shares