मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सर्पले डसेर ७२ वर्षीय गङ्गारामको मृत्यु

सर्पले डसेर ७२ वर्षीय गङ्गारामको मृत्यु


इनरुवा । सुनसरीको मधेसा गाविस–५ मा बुधबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । 
 
सर्पको टोकाइबाट मृत्यु हुनेमा मधेसा– ५ बस्ने ७२ वर्षीय गङ्गाराम मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
घर नजिकै रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा मेहतालाई सर्पले डसेको र उपचारका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी ल्याएकामा उनको उचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares