मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

अमेरिकामा फेरि अर्को गोली काण्ड

अमेरिकामा फेरि अर्को गोली काण्ड


Police deploy at the scene of a mass shooting near Slugger Field baseball stadium in downtown Louisville, Kentucky, U.S. April, 10, 2023. Michael Clevenger/USA Today Network via REUTERS. NO RESALES. NO ARCHIVES. MANDATORY CREDIT

लुइसभिल, अप्रिल १०। अमेरिकाी राज्य केन्टकीको लुइसभिलस्थित ओल्ड नेशनल बैङ्कमा भर्खरै भएको गोली काण्डमा बन्धुकधारी हत्यारा सहित चारजनाको मृत्यु भएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन्। प्रहरी कार्बाहीमा बन्धुकधारी मारिएको जनाइएको छ भने घटनामा दुईजना प्रहरी सहित आठजना घाइते भएको सिएनएनले जनाएको छ।

बन्धुकधारी सोही बैङ्कको पूर्व कर्मचारी भएको र उनले एआर-१५ स्टाइलको राइफल राइफल प्रयोग गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन्। फोटो : सामाजिक संजाल