अमेरिका समाचार

ड्यालासको नेपाली चर्चमा यसरी मनाईयो क्रिसमस

ड्यालासको नेपाली चर्चमा यसरी मनाईयो क्रिसमस


शेयर गर्नुहोस:

28.8k
Shares

  • change font
  • change font
  • change font

ड्यालास – ड्यालासको नेपाली चर्चमा क्रिसमस पर्व धुमधामका साथ मनाईएको छ । अर्भिगंमा रहेको चर्चमा नेपालीहरुको बाक्लो उपस्थीतीका बिच क्रिसमस मनाइएको हो । कृष काफ्ले पास्टर रहनुभएको यस चर्चमा लगभग दुई सयको हाराहारीमा सहभागीता रहेको थियो । 
 
बालबालिकाको प्रतिभाहरु प्रस्तुती सहित सम्पन्न भएको कार्यक्रममा बिबिध नृत्यहरुका साथै अन्य रमाईला प्रस्तुतीबाट क्रिसमस पर्व मनाइएको थियो । हरेक आईतबार सोहि चर्चमा जम्मा हुंने नेपालीहरु क्रिसमसको दिनमा ठुलो संख्यामा जम्मा हुंदा रमाइरहेका देखिन्थे । 
 
कार्यक्रमा पास्टर कृष काफ्ले, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले लगयातले शुभकामना प्रदान गर्नुभएको थियो ।  
 
प्रस्तुत छ, सोहि कार्यक्रममा पुर्णमान बिकेले लिनुभएका तस्विरहरुको फोटो फिचर ।

Advertisement



शेयर गर्नुहोस:

28.8k
Shares