अमेरिका समाचार

अमेरिकामा कोभिड १९ टेष्ट घरमै गर्न सकिने

अमेरिकामा कोभिड १९ टेष्ट घरमै गर्न सकिने


शेयर गर्नुहोस:

9.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा कोभिड १९ भए नभएको र्यापिड टेष्ट गर्ने उपकरण घरमै निशुल्क प्राप्त हुने भएको छ । 
 
तोकिएको (जुन लिंक तल दिईएको छ ) मा गई नाम र प्राप्त गर्न ठेगाना राखेर कोभिड टेष्ट उपकरण मगाउन सकिने छ । 
 
एउटा ठेगानामा एक पटक मात्र यो निशुल्क मगाउन सकिने छ । यसवाट १९ वटा टेष्ट गर्न मिल्ने छ  । जनवरी महिनाको अन्तिम देखि उक्त र्यापिड उपकरण हुलाकले डेलिभरी शुरु थर्ने जनाईएको छ । यसमा पैसा वा बिमाको जानकारी दिनु पर्दैन । 
 
हाल अमेरिकामा औषतमा दैनिक रिव ७ लाख कोभिड १९ वाट संक्रमण हुदैं आएका छन् । मृतकको संख्या पनि दैनिक करिव १६ सय छ । 
 

शेयर गर्नुहोस:

9.3k
Shares