मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

जनसम्पर्क समिति अमेरिकाले कांग्रेस कोभिड कोषमा ४८ लाख रुपैंया पठायो

जनसम्पर्क समिति अमेरिकाले कांग्रेस कोभिड कोषमा ४८ लाख रुपैंया पठायो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- नेपाली जनसम्पर्क समिति अमेरिकाले कोभिड १९ को उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकी डलर (करिव ४८ लाख रुपैंया) संकलन गरी नेपाली कांग्रेस पार्टीले संचालन गरेको बैंक खातामा पठाएको जनाएको छ । 
दुई चरणमा गरी उक्त रकम कांग्रेस पार्टीको कोभिड १९ सहयोग गर्न खुलेको खातामा पठाइएको समितिले जनाएको छ ।  कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले कोभिड १९ कोषमा सहयोगका लागि आग्रह गरेका थिए । अमेरिकामा कांग्रेस आमन्त्रित केन्द्रिय सदश्य आनन्द विष्टको संयोजकत्वमा सहयोग संकलन गर्ने निर्णय भएको थियो ।