मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेजा डिसी क्षेत्रीय संयोजकलाइ पितृशोक

नेजा डिसी क्षेत्रीय संयोजकलाइ पितृशोक


अमेरिका– नेपाल अमेरिका पत्रकार संघ(नेजा) को डिसी मेट्रो क्षेत्रकी क्षेत्रीय संयोजक लिलादेवी ओझालाई पितृशोक परेको छ । 
 
क्षेत्रीय संयोजक ओझाका पिता नारायणप्रसाद ओझाको ७७ वर्षको उमेरमा निधन भएको हो  । विक्रम सम्वत १९९९ मा जन्मिनुभएका ओझाको गत २२ अगस्त २०१९ मा निधन भएको थियो । उहाँ धरान उपमहानगरपालिका १५, सुनसरीमा बस्दै आउनुभएको थियो । 
 
स्वर्गीय ओझाका २ छोरा, २ छोरी र धर्मपत्नी रहेका छन् । नेजाले एक शोक वक्तव्य मार्फत क्षेत्रीय संयोजक ओझाका पिताको निधन प्रति नेजा गहिरो दु:ख व्यक्त गरेको छ ।
 
‘स्वर्गीय ओझाप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दछ‘ नेजाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

शेयर गर्नुहोस:

0
Shares