मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

फेसबुकका पाँच करोड एकाउन्टमा हमला

फेसबुकका पाँच करोड एकाउन्टमा हमला


हिमालयखवर संवाददाता 
सानफ्रान्सिस्को (अमेरिका) – चर्चित सामाजीक सञ्जाल फेसबुकका पाँच करोड एकाउन्ट माथि हमला भएको छ ।
 
अज्ञात व्यक्ति वा समूहले ती एकाउन्टहरूमा हमला गरेको पुष्टी फेसबुकले शुक्रबार बिहान गरेको छ । मंगलबार पाँच करोड फेसबुक एकाउन्टमा हमला भएको र त्यसको अनुसन्धान भैरहेको फेसबुकले जनाएको छ ।
 
कस्ले र किन गर्यो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । फेसबुकले सबै प्रयोगकर्ताहरूलाइ एकाउन्ट साइन अउट गर्न र फेरि साइन इन गर्न अपिल गरेको छ । 

शेयर गर्नुहोस:

0
Shares