मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लसएन्जल्स मा हरितालिका तिज भव्य रूपमा सम्पन्न

लसएन्जल्स मा हरितालिका तिज भव्य रूपमा सम्पन्न


लसएन्जल्स(अमेरिका)- नेपाल अमेरिका एकता समाजले परम्परागत रूपमा मनाउँदै  आएको  नेपाली महिला दिदीबहिनीहरूको महान् चाँड हरितालिका तीज पर्व  यो वर्ष पनि  गत सेप्टेम्बर १ शनिवार बेलुकी “Tara Himalayan cuisine” artesia  लसएन्जल्समा भव्य रूपमा सम्पन्न भएको छ ।
 
विगतका वर्ष हरुमा झैँ यो वर्ष पनि  साङ्गीतिक प्रस्तुतिका साथ तीजको दर खान र छम छम नाचेर तीज मनाउनको निम्ति  उपस्थित सम्पूर्ण लसएन्जल्स बासी नेपाली दिदीबहिनीहरू र संस्थालाई आर्थिक सहयोग गरी सहयोग गर्नु हुने महानुभावहरूलाई नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटीले सबैलाई स्वागत गर्दै आभार प्रकट गरेका छन् ।
 
स्थानीय कलाकारहरूको सक्रिय सहभागिताको साथ हरितालिका तिज कार्यक्रम भव्य रूपमा सफल भएको छ ।
 

शेयर गर्नुहोस:

0
Shares