मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली चलचित्र नाका ड्यालसमा प्रदर्शन हुँदै (भिडियो सहित)

नेपाली चलचित्र नाका ड्यालसमा प्रदर्शन हुँदै (भिडियो सहित)


ड्यालस (अमेरिका) – नेपाली चलचित्र ‘नाका’ यही सप्ताहन्त ड्यालसमा प्रदर्शनमा आउने भएको छ ।
 
भष्मे डनका रुपमा परिचित पछिल्लो पुस्ताका चर्चित कलाकार विपिन कार्कीको अभिनय रहेको नाका चलचित्र शुक्रबारदेखि एक सातासम्मको लागि अर्भिङको हलिउड थियटर र रिचार्डसनको फन एसियामा प्रदर्शनमा आउने भएको छ । 
 
तिब्बतबाट नेपाल प्रवेश गर्नेहरु र नाकामा हुनेगरेका तस्करीको कथामा आधारित यो चलचित्रले नेपालमा पनि निकै राम्रो प्रभाव पार्न सफल भएको छ ।

शेयर गर्नुहोस:

0
Shares