वेदरफोर्ड, टेक्सस (अमेरिका) निवासी नेपाली समाजका सक्रिय समाजसेवी सरोज जोशीको आज बिहान असामयिक निधनको खबरले हिमालय खबर परिवार अत्यन्त मर्माहित भएको छ I हिमालय खबर परिवार जोशी परिवारमा पर्ने गएको यो अपूरणीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दछ I साथै, दिवंगत जोशीको आत्मालाई चीर शान्ति मिलोस भन्ने कामना गर्दछ I
-हिमालय खबर परिवार
प्रतिक्रिया