बिश्व घटना

प्रियंका चोपडा आफ्नै घरमा बस्ने

प्रियंका चोपडा आफ्नै घरमा बस्ने


एक वर्षको मेहनतपछि अभिनेत्री प्रियंका चोपडा आफ्नै घरमा बस्ने भएकी छन्। 
 
नयाँ घरको मालिक्नी भएकी प्रियंका अब चाडै नै आफ्नै घरमा सर्ने भएकी छिन्। तर, घरको मुल्यको वारेमा कुनै जानकारी दिएकी छैनन्। प्रियंका अँधेरीस्थित यारी रोड क्षेत्रमा अपार्टमेन्टमा भाडामा बस्दै आएकी थिईन्। भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार बिगत एक वर्षदेखि प्रियंका राम्रो घरको खोजीमा थिइन्।
 
प्रियंका आफ्नो भाई र आमालाई पनि सँगै राख्न चाहन्छिन्।