अन्तर्वार्ता

सन्दीप अपराधी हुन् भने म पनि अपराधी भएँ होला नि त! मलाई किन रोकिएन? रोके हुन्थ्यो नि!

सन्दीप अपराधी हुन् भने म पनि अपराधी भएँ होला नि त! मलाई किन रोकिएन? रोके हुन्थ्यो नि!

- सन्दीपका वकिल सरोजकृष्ण घिमिरे

“सन्दीप अपराधी हुन् भने म पनि अपराधी भएँ होला नि त! मलाई किन रोकिएन? रोके हुन्थ्यो नि! खेल आयोजक देशले सहभागी देशको मुख्य खेलाडीलाई भिसा नदिनु सहज लाग्ने विषय होइन।” सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले हिमालय खबरसंग भने।

सन्दीप भिसा प्रकरणमा हिमालय खबरले अधिवक्ता घिमिरेसंगको सम्बाद।

Advertisement

शेयर गर्नुहोस:

135
Shares