मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ


शेयर गर्नुहोस:

2.2k
Shares

  • change font
  • change font
  • change font

वासिङ्टन डिसी । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ ।

साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केटनजिकै बालबालिकासँग अश्लील क्रियाकलाप गरिरहेको अभियोगमा पक्रेको थियो ।

Advertisement

प्रहरीले अभियुक्त युवकको मोबाइल फोन जाँच्दा छक्क परेको बताएको छ । किनभने मोबाइलमा दर्जनौँ विचलित भिडियो र तस्बिरहरू थिए । आरोपित युवकको फोनमा उनकी श्रीमतीले आफ्नो घरपालुवा कुकुरसँग धेरै किसिमका यौन क्रियाकलाप गरेको निकै विचलित पार्ने भिडियो भेटिएको छ । यसबाहेक बाल अश्लील सामग्री पनि फेला परेको छ ।

त्यसपछि प्रहरीले अभियुक्तको घरमा छापा मारेर १८ र १० वर्षका बालबालिका र तीनवटा कुकुरलाई मुक्त गरेको थियो । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।

शेयर गर्नुहोस:

2.2k
Shares