मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

१५ स्थानको मतदान स्थगित, फेरि मतदान हुने

१५ स्थानको मतदान स्थगित, फेरि मतदान हुने


काठमाडौं । देशभरका १५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थलियाका अनुसार सुर्खेत, नवलपरासी र बाजुराका १५ स्थानमा मतदान स्थगित भएको हो ।

त्यहाँ पुन: मतदान हुने उनले बताए ।