मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

माओवादी केन्द्रको १२५ सदस्यीय पोलिट्व्युरोमा चितवनबाट प्रचण्डसहित छ जना

माओवादी केन्द्रको १२५ सदस्यीय पोलिट्व्युरोमा चितवनबाट प्रचण्डसहित छ जना


रतपुर । नेकपा (माओवादी केन्द्र) को पोलिट्ब्युरो सदस्यमा चितवनबाट अध्यक्ष प्रचण्ड, भरतपुर महानगरकी मेयर रेनु दाहाल र अन्य चार जना समेटिएका छन् । माओवादीको जारी केन्द्रीय कमिटी बैठकले चितवनबाट छसहित १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको हो । 
 
पोलिट्व्युरोमा रेनु दाहाल, नारायण दाहाल, सूर्य सुवेदी ‘पथिक’, ईश्वरी भट्टराई र सन्तु दराई रहेका छन् । त्यस्तै पोलिटव्युरो सदस्यमा प्रचण्डकी बुहारी बिना मगरको नामसमेत समेटिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले उनीहरुको नाम पढेर सुनाएका थिए । बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन गरेको हो ।
 
पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणी खनाल, पम्फा भुसाल र मातृका यादव रहेका छन् । 
 
यस्तै, जयपुरी घर्ती, लीलामणि पोखरेल, दिनानाथ शर्मा, हितराज पाण्डे, उर्मिला अर्याल, सुरेन्द्र कार्की, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, कालीबहादुर मल्ल, कमला रोका, झक्कु सुवेदी, हरि अधिकारी, सुरेश राई, शशी श्रेष्ठ, प्रह्लाद बुढाथोकी, रेखा शर्मा, जोखबहादुर महरा, खगराज भट्टको नाम समेटिएको छ ।  
 
यसैगरी, टेकबहादुर बस्नेत, महेश्वर गहतराज, अंजना विशंखे, राजु खड्का, कृष्णध्वज खड्का, शिवकुमार मण्डल, रामकुमार यादव, मायाप्रसाद शर्मा, सुरेश आले, अमृता थापा। सूर्य सुवेदी पथिक, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङ्बो, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, जगत यादव, रामेश्वर राय, परशुराम तामाङ र देवेन्द्र पौडेल पोलिट्व्युरोमा समेटिएका छन् । 
 
यस्तै, गणेश शाह, सुनिल मानन्धर, देवेन्द्र पराजुली, कल्पना धमला, सीता पोखरेल, अजंबर काङबाङ, पदम राई, ओनसरी घर्ती, बलावती शर्मा, प्रकाशहरि पोखरेल, दिपेन्द्र पुन, सत्य पहाडी, अच्युतम काफ्ले, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, रेनु दाहाल, देवराज रेग्मी, केशव नेपाल र बिना मगर पोलिट्व्युरोमा समेटिएका छन् ।  
 
यसैगरी, युवराज चौलागाईं, युवराज दुलाल, हेमराज पोखरेल, निर्मल आचार्य, रामप्रसाद सापकोटा, माधव सापकोटा, अजयशंकर नायक, अमर तमु, सुशीला सिम्खडा, किसन शर्मा, बालकृष्ण गैरै, कुमारी मोक्तान, रूपा चौधरी, रामकुमार शर्मा, धर्मशीला चापागाईं, ओम शर्मा, रामदीप आचार्य, वसन्त घर्ती, राजन दाहाल रहेका छन् । 
 
यस्तै, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, रेणु चन्द, खिमलाल देवकोटा, दामा शर्मा, हकिकुल्ला खाँ, पूर्णा सुवेदी, कमला रोका, यशोदा सुवेदी, अमृता थापा, सावित्री काफ्ले, विश्वनाथ साह, परशुराम रम्तेल, दलजित श्रीपाइली, कालीबहादुर मल्ल, सीता पोखरेल, महेन्द्र पासवान, महेन्द्रबहादुर शाही, गंगा कार्की, भरत साह, रामकुमार यादव, गोपाल शर्मा, मुक्ति प्रधान, महेश्वर दाहाल, लक्ष्मण पन्त, प्रकाशहरि पोखरेल, घनश्याम यादव र बोधमाया यादव गरी १२५ सदस्यीय पोलिट्व्युरो सदस्य गठन गरिएको छ ।