मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनए अमेरिका कार्यसमिति नै विभाजित

एनआरएनए अमेरिका कार्यसमिति नै विभाजित


शेयर गर्नुहोस:

1.9k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए आईसीसी केन्द्रवाट सल्किएको विवादको आगो एनसीसीसम्म आईपुगेको छ । एनआरएनए अमेरिका कार्यसमितिको शुक्रवार वसेको आकस्मिक बैठकमा पदाधिकारीहरु विच नै विभाजन देखिएको छ  ।
 
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सहित केही पदाधिकारीले विज्ञप्ति सार्वजनिक गर्दे सदश्यता शुल्क वापतको आईसीसीलाई वुझाउनु पर्ने रकम तत्काल भुक्तानी गर्न अनुरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेका छन् । 
 
एनआरएनए अमेरिकाले भवन निमार्ण लगायत एनआरएएनए आईसीसी प्रति केही असहमती राख्दै उक्त रकम रोकेको छ । आईसीसीले मार्च ६ सम्म उक्त रकम नवुझाए कार्यसमिति खारेज गर्ने चेतावनी दिएको छ । 
 
यो संकट मिलाउने प्रयास पनि भईरहेको छ । एनसीसी खारेज हुदां समस्या घट्ने भन्दाअरु वढ्ने छन् । 
 
एनआरएनए प्रमुख संयोजक शेष घलेले पनि आईतवार एनसीसी अध्यक्षसंग छलफल गर्ने कार्यक्रम राखेका छन् । 
 
आईसीसी चुनाव प्रकृया अगाडी वढिरहेका वेला विवादले तिव्रता लिएको हो । 

शेयर गर्नुहोस:

1.9k
Shares