मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएनए अमेरिका चुनाव, आईसीसीका तर्फवाट कमल सत्यालले परिवेक्षण गर्ने

एनआरएनए अमेरिका चुनाव, आईसीसीका तर्फवाट कमल सत्यालले परिवेक्षण गर्ने


शेयर गर्नुहोस:

11k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनको परिवेक्षण आईसीसीको प्रतिनिधिका रुपमा कमल सत्यालले परिवेक्षण गर्ने छन् । आईसीसीले सत्याललाई निर्वाचन परिवेक्षक तोकेको हो । चुनाव धांधली मुक्त, पारदर्शी वनाउन सहयोग होस भन्ने उद्देश्यले आईसीसीले आफ्नो प्रतिनिधि तोकेको हो । 
 
एनसीसी अमेरिका आईसीसी संग आवद्ध संस्था हो । निर्वाचन समितिको कार्यलय न्यूयोर्कमा वसेर उनले निर्वाचन प्रकृयालाई अवलोकन गर्ने छन् । आईसीसीले दिएको म्याण्डेड अनुसार मैले त्यहां इलेक्सन प्रकृयाको परिवेक्षण गर्ने छु । 
 
सदश्यको विवरण अनुसार कोड पठाईएको छ कि छैन, आईटी सेवा प्रदायकले ठिकसंग काम गर्यो गरेन त्यहो म हेर्छु सत्यालले भने । 
 
इलेक्सन प्रयोजनका लागि उपयोग भईरहेको गोप्य पासवार्ड त्यही परिवर्तन गरेर त्यो गोप्य राख्नुपर्छ सत्यालले भने चुनाव सफा स्वच्छ रुप्मा होस भन्ने हाम्रो सवैको चाहना हो त्यही भएर यसमा सम्झौता गरिने छैन । 
 
सत्यालले आफ्नो काम निर्वाचन समितिलाई सहयोग गर्नु पनि रहेको वताए । म उहांहरुको सहयोगकै लागि हो चुनाव सवैले स्विकार गर्ने हुनुपर्छ सत्यालले भने । 
 
सत्यालले निर्वाचन पछि आफ्नो प्रतिवेदन दिने छन् । 

शेयर गर्नुहोस:

11k
Shares