ग्लोबल नेपाली

एनआरएनए एनसीसी अमेरिका चुनाव, उम्मेदवारीको पहिलो सुची सार्बजनिक

एनआरएनए एनसीसी अमेरिका चुनाव, उम्मेदवारीको पहिलो सुची सार्बजनिक


शेयर गर्नुहोस:

4.3k
Shares

  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाले नयाँ नेतृत्वको लागि उम्मेदवारीको पहिलो सुची सार्बजनिक गरेको छ I 

जस अनुसार अध्यक्षमा ५ जना, वरिष्ठ उपाध्यक्ष ३ जना, उपाध्यक्षमा १५ , महासचिवमा ४ जनाको उम्मेदवारी परेको छ I 

Advertisement
बोर्ड अफ डाईरेक्टरमा ५० जना र  आईसीसी सदश्यमा २० जनाले उम्मेदवारी दिएका छन् I