इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङग्ल्यान्डविरुद्ध जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डविरुद्ध पुनरागमन जित निकाल्दै साबिक विजेता अर्जेन्टिना जारी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले १–१ गोल गरे। खेलको ५५औँ मिनेटमा इङ्ग्ल्यान्डका एन्थोनी गोर्डनले…