मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली पाठशालाको दीक्षान्त

ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले सञ्चालन गरेको ग्लोबल नेपाली पाठशालाका विद्यार्थीहरुको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको छ । कार्यक्रममा ३४७ विद्यार्थीहरु दीक्षित भएका थिए । उनीहरुलाई त्यस अवसरमा प्रमाणपत्रसमेत वितरण गरियो । त्यस अवसरमा विद्यार्थीहरुले आफ्नो प्रतिभासमेत देखाएका थिए । कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, महासचिव विजय भूषाल, युलेस सिटी काउन्सिल सदस्य…