मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल स्काउट टोलीलाई चितवनमा स्वागत

चितवन– नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिलाई नेपाल स्काउट जिल्ला समिति चितवनले शुक्रबार स्वागत तथा सम्मान गरेको छ ।    स्काउटरहरूको राष्ट्रिय भेला (ज्याम्बोरी) गर्ने उचित स्थानको खोजी गर्दै चितवन आइपुगेको टोलीलाई शुक्रबार स्काउट चितवनको कार्यालयमा जिल्ला आयुक्त तीर्थराज न्यौपानेले स्वागत गरेका हुन् ।    टोलीमा तदर्थ समितिका राष्ट्रिय आयुक्त चन्दन कौशिक, पूर्व राष्ट्रिय आयुक्त श्रीराम…