सन् २०२३ मा ७१ हजार नेपाली पिआर लिएर विदेश पुगे

अमेरिका । सन् २०२३ मा करिब २१ हजार नेपाली स्थायी बसोबास अनुमतिपत्र (पिआर) लिएर अमेरिका आएका छन् । विदेश जाने बढ्दो क्रमसँगै पिआर पाउनेको संख्यामा पनि वृद्धि भएको हो । बिबिसी न्युज नेपालीले अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै दिएको समाचारअनुसार उक्त वर्ष ७१ हजार नेपालीले पिआर पाएर विश्वका विभिन्न १०९ देशतर्फ लागेका थिए । यसरी…