मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको मृत्युको एक साताभन्दा बढी समयपछि उनकी आमालाई बुझाइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनाइ उद्धृत गर्दै सिएनएनले बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा यार्मिशले भनेकी छन्, 'एलेक्सीको शव उनकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद।' उनका अनुसार नाभाल्नीको शव…