उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रुसद्वारा भिटो प्रयोग

न्युयोर्क । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (यूएनएससी) प्रतिबन्ध उल्लंघनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघमा आफ्नो भिटो शक्तिको प्रयोग गरेको छ। युक्रेनमा भएको द्वन्द्व र यूएनएससी प्रतिबन्ध उल्लंघनको अनुसन्धान विशेषज्ञ समिति निर्माणको प्रस्तावले मस्को र पश्चिमी देशबीच थप तनाव बढेको हो। पछिल्लो समय…