कोभिड–१९ विरुद्धको खोप अभियानमा अमेरिकाभन्दा यूरोप अगाडि

पेरिस । युरोपेली संघ (ईयू) को आधा जनसङ्ख्याले कोभिड–१९ विरूद्धको खोप लगाइसकेको छ । एएफपीको मङ्गलबारको एक अध्ययन रिपोर्टअनुसार कोभिड–१९ विरूद्धको खोप अभियानमा ईयू संयुक्त राज्य अमेरिकाभन्दा अगाडि रहेको पाइएको छ ।    ईयूका २७ सदस्य राष्ट्रमा झण्डै २२ करोड ४० लाख व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिएका छन् । यसमध्ये स्पेनमा ५८.३ प्रतिशत जनसङ्ख्याले खोप…