खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन खतरनाक : डब्ल्युएचओ महानिर्देशक

जेनेभा । कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उल्लेख गरेका छन् ।   ‘यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस हो । तर, विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ’, टेड्रोसले कोभिड(१९ बारे पत्रकार सम्मेलनमा उक्त कुरा…