इरानमाथिको आक्रमण ‘खतरनाक’ र ‘विनाशकारी’ हुनसक्छ : मस्को

मस्को । रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘खतरनाक’ र ‘विनासकारी’ भन्दै यसको निन्दा गरेको छ । क्रेमलिनले बढ्दो तनाव र इरानमा सम्भावित अमेरिकी हस्तक्षेपको रिपोर्टको बीचमा संयम अपनाउन आह्वान गरिरहेको छ । युक्रेन आक्रमणको क्रममा तेहरान रूसको सबैभन्दा नजिकको सहयोगीको रूपमा देखा परेको छ । रुसको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी…