रुसी व्यापारीमाथिको प्रतिबन्ध फुकुवा हुँदैन : बेलायती विदेशमन्त्री

लन्डन । बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा नहुने विश्वास व्यक्त गरेकी छन् ।    यो एकदमै गाह्रो छ। यी कुलीन वर्गहरूले भ्लादिमिर पुटिनलाई आफूले गरिरहेको काम गर्न सक्षम बनाएका छन् । उनको हातमा रगत छ, रुसी व्यापारीविरुद्ध प्रतिबन्ध लगाउने हो कि भनेर सोध्दा ट्रसले टाइम्स अखबारलाई भनिन्…