वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यक : उपसभापति शर्मा

भैरहवा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन र विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताएका छन् । रुपन्देहीको भैरहवामा बिहीबार आयोजित एक कार्यक्रममा उनले सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी रहेको बताए । ‘तरल राजनीतिक परिस्थितिमा संयमित भएर जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘सत्ता केन्द्रित सोचभन्दा…