राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

दाङ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन् । महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी भइन् । उनकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की दुर्गाकुमारी भण्डारीले…