कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेकामा आज साँझ ८ बजेसम्म एक लाख १२ हजार ५८० मतगणनामा प्रमुखका उम्मेदवार आचार्य तीन…