भरतपुर । भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि मेयरमा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भारी मतका साथ विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरका साथ पराजित गरेकी हुन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे ।…